तेश्रो राष्ट्रिय महिला अधिकार दिवश
प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमा नभएको घटना नेपालमा भईरहेको बताए । महिला अधिकारका आन्दोलनकर्ता योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गदै महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् सचेत हुनुपर्ने बताए । पुरुषले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल नहुने ओलीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्
