प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार जोगाउने पक्षमा आफु नरहेको स्पष्ट पारेका छन् । आफु संविधानको धारा ७६ (३) अनुसार सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेको भएपनि विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताए । संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी गर्न आव्हान गर्नुलाई विपक्षीहरुले गलत ढंगले व्याख्या गरेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्