प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रकार सम्मेलन प्रत्यक्ष प्रसारण केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न नसके आफुलाई समर्थन गर्न आग्रह गरेका छन् । साथै आफु विरुद्ध सरकार गठन गर्नसमेत चुनौति दिएका छन् । विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन भएमा त्यसको जिम्मेवार आफु नहुने भन्दै तत्काल चुनावमा जाने पक्षमा छैन तर विपक्षीले गर्दा त्यो स्थिति बन्यो भने संबैधानिक प्रक्रिया अनुसार जाने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्