प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुननिर्मित ऐतिहासिक धरहराको उद्घाटन प्रत्यक्ष प्रसारण काठमाडौं। वि.सं.२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनःनिर्माणपछि आज उद्घाटन हुँदैछ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्