आज यस्तो छ बागमती प्रदेशमा संक्रमणको अवस्था काठमाडौं। आज बागमती प्रदेशमा कोरोनाका एक हजार ४४४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल बागमतीमा १८ हजार १२६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १६ हजार ८६ जना होम आइसोलेशनमा, १७ सय २१ जना संस्थागत आइसोलेशनमा, आइसियुमा ५०४ र भेन्टिलेटरमा १२६ जना संक्रमित रहेका छन्। त्यस्तै प्रदेशमा हालसम्म चार हजार ४११ जना संक्रमितको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्