आज उपत्यकामा थपिए ९६१ जना कोरोना संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ९६१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा छ सय ७७ जना, ललितपुरमा एक सय ६७ र भक्तपुरमा एक सय १७ जना संक्रमित थपिएका हुन्। हाल उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्