आज २४ सय ५८ जना कोरोना संक्रमणमुक्त काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका २४ जना ५८ जना संक्रमितले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ८५ हजार १४० जना संक्रमित निको भइसकेका छन्। हालसम्म नेपालका कुल संक्रमितमध्ये ९३ दशमलव २४ प्रतिशतले कोरोना जितेको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा आठ लाख १० हजार ८५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्