देशभर कोरोनाका कारण ३३ जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रलायकाअनुसार आज देशभर ३३ जनाको मृत्यु भएको छ। योसँगै देशभर कुल १० हजार २९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्