देशभर निको भए १ हजार ८६७ जना कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर १ हजार ८६७ जना कोरोना संक्रमणबाट निको भएका छन्। मन्त्रालयकाअनुसार हालसम्म देशभर कुल ६ लाख ८२ हजार ६८२ जना निको भएका छन्। हाल नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३.२ प्रतिशत रहेको छ। अर्कातिर, देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्