कोरोना संक्रमणका कारण थप साढे ८ हजारभन्दा बढीको मृत्यु काठमाडौं।कोरोना भाइरस संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ८ हजार ६३३ जनाको मृत्यु भएको छ।योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको कुल संख्या ४३ लाख ६६ हजार ८३ पुगेको छ।वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा विश्वमा सबैभन्दा बढी इन्डोेनेसियामा १ हजार २७० जनाको मृत्यु भएको छ।सोही अवधिमा ब्राजिलमा ९१९, रुसमा ८१९, भारतमा ४९१ र मेक्सिकोमा ६०३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्