विश्वमा थपिए साढे ५ लाखभन्दा बढी कोरोना संक्रमित काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ६३ हजार ९३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै विश्वमा संक्रमित हुनेको कुल संख्या २० करोड ७४ लाख ७४ हजार १६४ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा ७० हजार ७४८ जना थपिएका छन्। सोही अवधिमा भारतमा ३६ हजार १२७, र ब्राजिलमा ३१ हजार १४२ जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्