आज देशभर थपिए २ हजार ६२४ कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १३ हजार ५७३ जनामा भएको परीक्षणमा १ हजार ९४७ जनामा पीसीआर पोजेटिभ र ६ सय ७७ जनामा एन्टिजेन पोजेटिभ पुष्टि भएको हो। योसँगै देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्