विश्वभर कोरोनाको मृत्युदर घट्दो, पछिल्लो २४ घण्टामा दश हजार आठ जनाको मात्र मृत्यु काठमाडौं। पछिल्लो समय विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदरमा कमी आउन थालेको छ। वल्डोमिटरका अनुसार सो अवधिमा इन्डोनेसियामा १४ सय ३२ जना, ब्राजिलमा ९२६ जना, रसियामा ८१५ जना, अमेरिकामा ७३८ जना, मेक्सिकोमा ६०८ जना, इरानमा ५२७ जना, भारतमा ४७४ जना, दक्षिण अफ्रिकामा ३८४ जना, अर्जेन्टिनामा २४६ जना, फिलिपिन्समा २९९ जना र मलेसियामा २७७ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्