पछिल्लो २४ घण्टामा विश्वभर थपिए छ लाख ९० हजारभन्दा बढी कोरोना संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ९० हजार ५४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटरकाअनुसार सो अवधिमा सबैभन्दा बढी अमेरिकामा एक लाख २७ हजार ६४४ जना संक्रमित थपिएका छन्। त्यस्तै भारतमा ३८हजार ७१३ जना, ब्राजिलमा ३३ हजार ९३३ जना,युकेमा ३२ हजार सात सय जना, रसियामा २२ हजार २७७ जना र टर्कीमा २१ हजार ३७२जना नयाँ संक्रमित थपिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्