देशभर निको भए २ हजार ११८ जना कोरोना संक्रमित काठमाडौं। आज देशभर २ हजार ११८ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर हालसम्म ६ लाख ७९ हजार ४९५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोनाबाट निको हुने दर ९३.३ रहेको छ। अर्कातिर, हालसम्म देशभर ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्