आज देशभर थपिए ३ हजार ९१५ कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कुल १८ हजार ५८२ जनामा भएको परीक्षणमा २ हजार ७ ६३ जनामा पीसीआर पोजेटिभ र बाँकी १ हजार १५२ जनामा एन्टीजेन पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्