विश्वमा निको हुने कोरोना संक्रमितको संख्या साढे १८ करोड नाघ्यो काठमाडौं।विश्वमा कोरोना संक्रमितमध्ये १८ करोड ५० लाख ३५ हजार २१० जना निको भइसकेका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा २० करोड ६१ लाख ५६ हजार ५३६जनामा संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये ८९.७५ प्रतिशत निको भएका छन्।कोरोनाका कारण हालसम्म ४३ लाख ४६ हजार ६७८ जनाको मृत्यु भएको छ।हालसम्म सबैभन्दा बढी संक्रमित निको भारतमा ३ करोड १२ लाख ९४ हजार ३१८ जना भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्