आज १८ सय ८५ जनाले जिते कोरोना संक्रमण काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय ८५ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण जित्नेको संख्या छ लाख ७५ हजार ८३ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव तीन प्रतिशतले कोरोना संक्रमण जितिसकेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सात लाख ९५ हजार ३९१ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्