एक साता यता अमेरिकामा प्रत्येक दिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि काठमाडौं।पछिल्लो साता अमेरिकामा प्रत्येक दिन थपिने नयाँ कोरोना भाइरस संक्रमितको संख्या एक लाखभन्दा माथि रहेको छ।अमेरिकामा ठूलो संख्याले कोरोना खोपको दुवै डोज लगाइसकेको भएपनि संक्रमण भने रोकिएको छैन, पछिल्ला दिन संक्रमण झन् बढ्न थालेको छ।वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा अमेरिकामा थप १ लाख ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो यो संख्या १ लाख ५ हजार ७२७ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्