कोरोनाका कारण एकैदिन करिब १० हजार जनाको मृत्यु काठमाडौं। कोरोना भाइरसका कारण विश्वमा बितेको २४ घण्टामा थप ९ हजार ८५६ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख २५ हजार ६९० पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ४८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार १८३, रुसमा ७९२ र अमेरिकामा ६५७ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्