कोरोनाका कारण थप ७ हजार ९१५ जनाको मृत्यु काठमाडौं। बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ हजार ९१५ जनाको मृत्यु भएको छ। वल्डोमटिर्सका अनुसार योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ लाख १५ हजार ४५४ पुगेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४७५ जनाको मृत्यु भएको छ। सोही अवधिमा रुसमा ७६९, इरानमा ५८८, अर्जेन्टिनामा ५०२ भारतमा ३७६ र अमेरिकामा ३०९ जनाको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्