कुन प्रदेशमा कति थपिए संक्रमित? काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्