काठमाडौं उपत्यकामा ९१० जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये काठमाडौं जिल्लामा ५९३ जना, ललितपुर जिल्लामा १८९ जना र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्