कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्