आज यी १६ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। हाल देशका १६ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल मोरङ,सुनसरी,झापा,काठमाडौं,भक्तपुर,ललितपुर चितवन, मकवानपुर,काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा पाँच सय सक्रिय कोरोना संक्रमित छन्। हाल प्रदेश १ का तीन, बागमतीका सात, गण्डकीका चार र लुम्बिनी र कर्णालीका एक/एक जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्