आज थपिए कोरोनाका ३३ सय ८३ जना नयाँ संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३३ सय ८३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेनमार्फत ९३५ र पीसीआरमार्फत १० हजार ६३८ जनामा गरी कुल १६ हजार ७१८ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमण फेला परेको हो। सोसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ६५ हजार २७५ पुगेको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्