लुम्बिनी प्रदेशमा प्रति १०० जनामा ३० संक्रमित काठमाडौं। लुम्बिनी प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढदो क्रममा छ। निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक यातायात र बजारमा यात्रुको भीडभाड बढ्न थालेपछि संक्रमण दर पनि बढ्न थालेको चिकित्सकहरुले बताएका छन्। एक सय जनाको पीसीआर परीक्षण गर्दा औषत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्