तीन सातामा विदेशमा ३९ जना नेपालीको मृत्यु, मलेसियामा मात्र ३७ जना काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको छ। इराक र युगान्डामा एक–एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ। कोरोनाका कारण हालसम्म विश्वका २९ राष्ट्रमा ४८६ जना नेपालीको मृत्यु भइसकेको एनआरएनएले जानकारी दिएका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्