गत २४ घण्टामा विश्वभर तीन लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ८५ हजार ६८० जनाले कोरोना भाइरस जितेका छन्। विल्डोमिटरका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण जित्ने भारतका छन्। जसअनुसार भारतमा ३७ हजार ३१४ जना, ब्राजिलमा २५ हजार ३८९ जना, अमेरिकामा २३ हजार ५८८ जना, रसियामा २० हजार ४८५ जना, इरानमा १९ हजार २९८ जना र अर्जेन्टिनामा १४ हजार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्