आज १८ सय १६ जनाले जिते कोरोना संक्रमण काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ सय १६ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा चार दशमलव ४७ प्रतिशतले संक्रमण जितेका छन्। हालसम्म नेपालमा छ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा संक्रमितहरुमध्ये ९४ दशमलव १ प्रतिशत कोरोना संक्रमणमुक्त भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्