विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढ्यो काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्