कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट नौ हजार ७५८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालका कोरोनाबाट चार दशमलव २१ प्रतिशत संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा सात लाख ४२ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्