कोरोना संक्रमणका कारण विश्वमा थप ६ हजार ९६३ जनाको मृत्यु काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा बितेको २४ घण्टामा थप ६ हजार ९६३ जनाको मृत्यु भएको छ।योसँगै हालसम्म कोरोना कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४१ लाख ८२ हजार १४४ पुगेको छ।सबैभन्दा बढी १ हजार ४८७ जनाको मृत्यु इन्डोनेसियामा भएको छ।त्यसपछि मर्नेको ठूलो संख्या रुसमा रहेको छ।रुसमा ७२७ जनाको मृत्यु भएको छ।सो अवधिमा ब्राजिलमा ५०३ र भारतमा ४१५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्