कोरोनाका कारण विश्वमा थप ७ हजार ९३६ जनाको मृत्यु काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ७ हजार ९३६ जनाको मृत्यु भएको छ।सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसिया र ब्राजिलमा भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाका कारण इन्डोनेसियामा १ हजार ४१५ र ब्राजिलमा १ हजार ८० जनाको मृत्यु भएको छ। रुसमा ७९९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण विश्वमा ४१ लाख ६७ हजार ६७९ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्