आज काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ७ हजार ६१९ जना काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६१९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ५७४ जना, ललितपुरमा १ हजार ११३ जना र भक्तपुरमा ९ सय ३२ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्