आज १२ सय ८८ जनाले जिते कोरोना संक्रमण काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ८८ जनाले कोरोना संक्रमण जितेका छन्। सोसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या छ लाख ३७ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या सात लाख २७ हजार १६९ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्