बागमती प्रदेशमा थप ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं। आज देशभर थपिएका २ हजार ४४५ जना कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ७ सय १२ जना थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४६३ जना, प्रदेश २ मा ४९ जना, गण्डकीमा २६८ जना, लुम्बिनीमा ९३ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिममा ४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्