काठमाडौंमा आज थपिए २ सय ९९ जना कोरोना संक्रमित काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख १० हजार ३१ पुगेको छ। यीमध्ये २ लाख २ हजार ६६३ जना निको भइसकेका छन भने १ हजार ९२८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४० रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्