विश्वमा रहेका कुल कोरोना संक्रमितमध्ये ९१.४६ प्रतिशत निको भए काठमाडौं। विश्वमा रहेका कुल कोरोना भाइरस संक्रमितमध्ये ९१.४६ प्रतिशत निको भइसकेका छन्। वल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १७ करोड १९ लाख ७८ हजार ५९० जना निको भइसकेका छन्। कोरोनाका कारण हालसम्म विश्वमा ४० लाख ५५ हजार ३२१ जनाको मृत्यु भइसकेको छ। नेपालमा निको हुने संक्रमितको संख्या ६
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्