विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नजिक काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड नजिक पुगेको छ। वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका,भारत, ब्राजिल, फ्रान्स र रुसमा रहेका छन्।अमेरिकामा ३ करोड ४७ लाख ६३ हजार १८७ र भारतमा ३ करोड ९ लाख ४ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्