सार्क सदस्य राष्ट्रमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोनाको मृत्यु दर काठमाडौं। सार्क सदस्य राष्ट्रहरूमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोना संक्रमणको मृत्यु दर रहेको पाइएको छ। त्यहाँ कुल संक्रमित १ लाख ३५ हजार ८८९ जनामध्ये ४.२ प्रतिशतले ज्यान गुमाएका छन्। त्यस्तै, हाल सबैभन्दा धेरै संक्रमित पनि अफगानिस्तानमै रहेका छन्। हाल कुल संक्रमितमध्ये ३६.७ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ५९.१ प्रतिशत निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्