देशभरका ९ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार हाल देशभरका नौ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार मोरङमा १ हजार ३५७, सुनसरीमा १ हजार ४३, झापामा १ हजार ४३९ , काठमाडौंमा ५ हजार ४१८ , भक्तपुरमा ९ सय ५३, ललितपुरमा १ हजार २१९, मकवानपुरमा ५ सय १५, चितवनमा १ हजार ९७ र कास्कीमा १ हजार ६१६ सक्रिय संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्