काठमाडौंमा आज थपिए २ सय ६३ जना कोरोना संक्रमित काठमाडौं । काठमाडौं जिल्लामा बितेको चौबिस घण्टा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लाभर संक्रमितको संख्या २ लाख ८ हजार ५७ पुगेको छ। यीमध्ये २ लाख ८२३ जना निको भइसकेका छन भने १ हजार ९१२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ५ हजार ३१९ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्