अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने काठमाडाैं। अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल आइपुग्ने भएको छ। जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए हुनेछ । नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्