सक्रिय संक्रमित ५ सयभन्दा बढी रहेका जिल्ला अब मात्र ८ वटा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ जिल्लामध्ये ८जिल्लामा मात्र सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। केही दिनअघिसम्म ५० भन्दा बढी जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको थियो। आज मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की मात्र सक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। हाल देशभर कोरोना संक्रमण घट्दो क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्