कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ। नेपालमा कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ८२ हजार ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्