कोरोना खोपको एक डोज लगाउनेको मृत्यु हुने खतरा ९२ प्रतिशत कम एजेन्सी।एक अध्ययनमा कोरोना खोपको एक डोजमात्र लगाउनेलाई संक्रमण भइहाले मत्यु हुने खतरा ९२ प्रतिशत र दुवै डोज लगाएकाहरुमा मृत्युको खतरा ९८ प्रतिशत कम पाइएको छ।भारतको नीति आयोगकाअनुसार पञ्जाब प्रहरीमाथि गरिएको अध्ययनमा खोप नलगाएका ४हजार ८६८ जनामध्ये १५ जनाको,एक डोज लिने ३५ हजार ८५६ मध्ये ९ जनाको र दुवै डोज लगाउने ४२ हजार ७२० जनामध्ये २ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्