२३४ स्थानीय तहले मात्रै ल्याए बजेट काठमाडौं। देशका कुल ७५३ वटा स्थानीय तहमध्ये जम्मा २३४ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्। असार १० गतेभित्रै बजेट पेस गर्नुपर्ने व्यवस्था भएपनि जम्मा २३४ वटा स्थानीय तहले मात्रै बजेट ल्याएका हुन्। आजसम्म बजेट पेस गरेका ती स्थानीय तहले पनि १० गतेभित्र बजेट पेस नगरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्