कोरोनाबाट पछिल्लो २४ घन्टामा ७ हजार ३७० को मृत्यु काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ हजार ३७० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ५४७ जनाको मृत्यु भएको छ भने ६४ हजार १३४ जना संक्रमित थपिएका छन्। यस्तै भारतमा १ हजार २५६ जना, रुसमा ६१९, कोलम्बियामा ६९३, अर्जेन्टिनामा ३३८, अमेरिकामा १४९, मेक्सिकोमा २७८, इन्डोनेसियामा ३५८, इरानमा १२३, दक्षिण अफ्रिकामा १५७, चिलीमा १५१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्