यी जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका कोरोनाका २७ वटा जिल्लामा पाँचसय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। ती जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, कास्की, गोरखा, नवलपरासी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, सुर्खेत, कैलाली र बैतडी रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्